तपाइँलाइ akaladevisirsekot.blogspot.com -एक प्रचारत्मक अभियानमा यहाँलाई हार्दिक स्वागत छ तपाईलाइ यस मन्दीरको दर्शन गर्नका लागि हार्दिक अभिबादन गर्दछ !!! यस मन्दिर सम्बन्धि जानकारी हरु छन् भने akaladevi.sirsekot@gmail.com इमेल गर्नुहोस !!!
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Wednesday, May 22, 2013

महा यज्ञ का झलक हरु (फोटो फिचर ) आरसी गुरुङ

सिर्सेकोट नौथुम तमु समाज पोखरा लाइ स्वागत गरिदै

सिर्सेकोट नौथुम तमु समाज पोखरा

Tuesday, April 9, 2013

रजत जयन्ति महोत्सब भव्यता का साथ् उद्घाटन हुदै.........

अकला युबा  क्लब को रजत जयन्ति महोत्सब भव्यता का साथ् उद्घाटन हुदै.........


सो कार्यक्रम लाइ प्रमुख जिल्ला अधिकारी खरेल बाट उद्घाटन गरिदै ....

Tuesday, March 19, 2013

श्री अकलादेवी सिर्सेकोट–३, घुरुङ्गखाँ, स्याङ्जा


 

    प्रख्यात धार्मिक स्थल श्री अकलादेवी स्थान गण्डकी अंचल स्यांग्जा जिल्ला सिर्सेकोट गा.बि.सा. वडा न. ३ घुरुंग खाँ मा अवस्थित छ | १३०० मिटर उँचाइमा रहेको डाँडाको जंगल बीचमा रहेको श्री अकला देवी स्थान जहाँ पुगे पछि यहाँको प्राकृतिक सौन्दर्यले दर्शनमा आएका दर्शनार्थीहरुलाइ मोहित तुल्याउँछ |



  

  हिन्दु ग्रन्थ अनुसारको तेत्तीसकोटी देवी देवता भित्र पर्ने श्री अकला देवी शक्तिपीठको रुपमा मान्दै आएको छ | परापुर्वकाल देखि नै मान्दै आएको भनाइ रहेको श्री अकला देवी को अध्ययन अनुसन्धान भै नसकेकोले कुन काल र समयमा उत्पत्ति भएको हो भन्ने कुनै प्रमाण शीला लेख ताम्रपत्र केहि भेटिएको छन् | यहाँका बुढापाकाहरु र लोक्कहावत अनुसार सत्य युगमै अक्लादेवी सिर्सेकोट  गा.वि.सा. वडा न. ३